Posted by: भउते August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
जान्छु म त जे भयो भयो, जे भयो भयो त्यै तातोको खोजीमा जुग गयो सल्लै हो जोवन कल्लाई हो। ह्यारिश भैगो, अब तैँ चुप मैचुप। धोती तानातान गर्दा दुनियाले देख्छ फेरि। रिठ्ठेदाइले क्याराम्रो नाचेको, क्याराम्रो नाचेको, एउटै कम्मर चार ठाम्मा भाँचेको, सल्लै हो जोवन कल्लाई हो।
Read Full Discussion Thread for this article