Posted by: भउते August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
बिर्खेदाइ, यता घाम छ म उता पस्छु है, म उता पस्छु है ठुल्नानीको नजिकै बस्छु है सल्लाइ हो जोवन कल्लाइ हो। ह्यारिश, झन इज्जेत बचाइदिँदै छु र त। त्यो छापाको चौतारो उतापट्टी हिलोमा गडेको कुरा त भनेकै छैन अझै।
Read Full Discussion Thread for this article