Posted by: hetterika!! August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
के हुन्तो रिठ्ठे, शुक्रबारको दिन, अल्लिबेर सुतुम भन्ठानेको, कता हो मान्छेहरु कोलाहल चिच्याईराको जस्तो लायो। हेर्न आको त भउते र हाम्रा मामा दोहोरीआँ भिड्या रचन। अब यतै बस्नु पर्ला एकछिन। हा हा भाग्य रे, खोई मामा यस्तो भाग्य खै के भाग्गे। यो भउते फेरी समाजको अगाडी जम्मै कुरो भन्छ, बचेखुचेको ईज्जत सप्पै जाने भो
Read Full Discussion Thread for this article