Posted by: भउते August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
ठुल्नानी, साँच्चि भनेको तिम्ले ? मैले त जिस्केको होला भनेर नपठा'को। आज त भरिइसक्योहोला। तैपनि म पठाइदिन्छु। भोलि र पर्सी बिदा भै हाल्यो। सोमबार बाट दिनभरी ट्राइ गरिदेउ न है, नक्कली। एडभान्स थाङ्कु ल। बिर्खेदाइ, उता शीत्तल बरैको बुट्टाले, बरैको बुट्टाले बाटो छेक्यो त्यो नली खुट्टाले सल्लै हो, जोवन कल्लाई हो। ह्यारिश , जदौ ! हिजो बिर्खेबुढाको खरबारीमा डुङ्डुङ्ति गनाएर लडेको देख्याथेँ। टाउकोमा अर्थुङेको फुलैफुल छ त। उता टक्टक्यार अनि आएर बस चौतारीमा।
Read Full Discussion Thread for this article