Posted by: भउते August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
राहुल-दा, दुर्गे भावी, यसो यकछिन सुस्ताउन चौतारीमा झरेको । गैरी-पाटो सिङ्गै चस्याउन बाँकी छ। भोर्लेको खोँच तिरबाट मेघ उठ्या छ। कतिखेर ह्वार्र चुहिने हो थाह छैन। आरामै छु रिठ्ठे। कस्तो ससुरा-बाले जस्तो सम्मान गरेर बोलेको भन्या? बिर्खेदाइ, आ'को म त बसुम कि भनेर ठुल्नानीले ईशारा गरेर सल्लै हो, जोवन कल्लाई हो।
Read Full Discussion Thread for this article