Posted by: Durgesori August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
ठुलि rockville मेरो बाट तेस्तै ३०मिनेट जति टाढा छ । किन र ठुलि? चिप्ले खोइ के पकाम भनेर सोच्दै छु । बिर्यानि पो बनाम्न परोकि भनेर सोच्दै छु तर पहिला कहिल्यै बनाको छैन । एक चोटि टराइ मारम कि भन्ने सोचेको!!!!!!! रिट्ठे दर्सन गरे है मैले पनि!
Read Full Discussion Thread for this article