Posted by: Birkhe_Maila August 10, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
माफ गर्नुहोला भर्खरै आँखा परेछ यो धागोमा! राम्रो भावना माष्टरनी नानि!मलाई बिश्वास छ त्यो पानसनिभ्न पाउँदैन! :) केविनजीलाइ स्वागत छ कविताको देशमा! आशा छ तपाइँले जाति, रंग, देश धर्म र राजनितीक पूर्वाग्रह बाट स्वतन्त्र माया पाउनुहुनेछ! अरु पनि लेख्दै जानुहोला शुभकामना छ!
Read Full Discussion Thread for this article