Posted by: Nepalki_chori August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
आम्मामा................... के हो आज त? सारै अचम्म पो भो। थुली त एतिखेर कहिलेनि न आउने, कि चौतारी चियाउने समय चेन्ज गरेको हो थुली? कि बिहान भो भन्थानेकी? सधैं एतिखेर आउनु है, मलाई ट्वाक्कै भेट हुन्छ। अनि के छ त थुली? खाना खायो?
Read Full Discussion Thread for this article