Posted by: Nepalki_chori August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हो भने नमे यो चौतारी यस्तै छ, राति भापछि भुत हरु मात्र आउछन। अनि के अर्दै हो? सपना देख्ने बेला हुन थाल्या हो? सबैलाई नमस्कार् टक्र्याएं है मैले।
Read Full Discussion Thread for this article