Posted by: chipledhunga August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ, कथा छिट्टै अघी बढोस् है। तिरु, पुलिसको गाडीले साइरन् बजाउदै पिलिक पिलिक बत्ती बाल्दै आएको rear view mirror बाट देख्दा चाँही डर लाग्छ कि लाग्दैन नि?
Read Full Discussion Thread for this article