Posted by: Nepal ko chora August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हन रिट्ठे, त्यो रोगी को लिस्ट मा के संसोधन गर्नु परो, त्यो नि भन न। हाम्रा नेता जस्तो कुरा न गर न बाबै। अब देश को बिकश गर्नु पर्छ भन्ने तर कसरी गर्नु पर्छ चाइ न भन्ने। ठुल्दाइ को कथा चाइ भयन्कर नै होला जस्तो छ। अब कास्टिङ नै एस्तो खत्रा छ भने क्लाइमेक्स झन कस्तो हुने होला। सुन्तले, अर्को चौतारे बन्दा तिम्रो नाम नि त्यहा मथी लिस्ट मा आ उछ। बरु चौतारी खन्ने बेला मा खन्ने लाइ एक चोटि सम्झाइ दिनु नाम लिस्ट मा राख्न लाइ।
Read Full Discussion Thread for this article