Posted by: Birkhe_Maila August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
अहो ठुल्दाई धन्यवाद् छ जानकारिको लागि! कति त्यता डुलियो, त्यसैको पछाडि आलुमरि किनेर खाइयो, चटामरि छेँमा धोक्नु धोकेर त्यहि सत्तलमा डकारियो, रामदाईको म:म हसुरेर त्यँहि पान पराग चपाइयो, अलि पर गणेशथान निर स्वँ खाएर त्यतै हल्ला गरियो, धन्न किचकन्निले देखिनछिन्!
Read Full Discussion Thread for this article