Posted by: Nepal ko chora August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
जम्मै गाम्ले हरु लाइ जदौ, तारेमाम, नमस्ते छ है। मिस दिदी को कबिता कस्तो राम्रो। १-२ ठाउ चाइ स्पेस दिन बिर्सिनु भो जस्तो छ। जिम्माल बा को कुरा सुनेर लु म चाइ ढुक्क भए। मेरो नाम चाइ रोगी हरु को लिस्ट मा छैन रैछ। हुन त भाउते गुरु सङ २-४ बर्स सङत त गरेको हो पहिला। केन्डाडा पुगे पछी एस्तो भयानक रोग पो लागेछ गुरु लाइ, बिचरा! हुन त मैले बेलै मा बिहा गरेर गुरुआमा लेर आउ है गुरु भनेर कति चोटी भनेको पनि हो। तर के गर्नु, हाम्रो कुरा त एउटो कान ले सुनेर अर्को कान ले उडाइ दिन्थे के रे।
Read Full Discussion Thread for this article