Posted by: world_map August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
मिस दिदीको कविता दामी लाग्यो। जन्जीबार बूढा(सरी! जिम्माल बूढा) को भौते डन्डीफोर सिन्ड्रोमले हँसायो! अनि त्यो बुसे (जर्ज) चैं कुन क्याटेगोरीमा पर्छ नि? दुर्गे भाउजूऊऊऊऊऊ, बच्चीहरूलाइ चित्रे काकाको माया सुनाइदिनुस् है! तिरूऊऊऊऊऊ, डोन्ट वरी, अब देखि म बिहानै फून गरेर उठाइदिम् तिमिलाइ? अनि अलार्म नबजे नि केही टेन्सन् हुन्न।
Read Full Discussion Thread for this article