Posted by: Rahuldai August 9, 2007
Login in to Rate this Post:
0
?
सुन्ताला जी,
तारेमाम् छुट्यो, तारेमाम् जोडेर लेख्नुस्, भाषाको खासा मजा चाख्नुस्। तारेमाम्
भउते दाई फलफुल लेर आम् कि केटी खोज्न जाम् त अब? "..................."
त्यो खालि ठाम् मा तारेमाम् जोड्नुस्।