Posted by: SurNaTal August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
भउते Syndrome को बारेमा ब्याख्या सुन्न पाउँदा मज्जा आयो। बिर्खे दाई लाई सलाम्। हैन यो भउते दाई ले देउराली उकाली चडेर बिजयपुर् खोला तरेर सानीले बोलाउँदा बोलिन पर्नु पिर् पर्यो ज्यानलाई पर्नु पिर् पर्यो भन्दै गित गाएको सुनेको थिए, तेहि Syndrome ले पो रहेछ कि कसो। भउते दाई फलफुल लेर आम् कि केटी खोज्न जाम् त अब?
Read Full Discussion Thread for this article