Posted by: Birkhe_Maila August 9, 2007
Login in to Rate this Post:
0
?
कठैsssss तित्तौलू!!!
अनि ढिलो भओ भनेर कति फास्ट चलाएको त???
यस्तो हुन्छ, इसिका नाम जिन्दगी!
लु अब चौतारीमा हुने कुराहरु पढ त्यस्त जाबो ब्याड मर्निङ गुड डे मा चेन्ज हुन्छ!