Posted by: chanaa_tarkaari August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
चित्रेलाइ डण्डिफोर आएछ, ठिटिहरुले आँखा गाडेको फल पाएछ, राम्रै हो तारेमाम साँच्चि, डण्डिफोर आ'को कि घमरा आ'को ? गर्मीले डण्डिफोर आउने कुरो थाहा थिएन हौ मलाइ त । घमरा हो भने केहि दिन दु:ख दिन्छ है केटा ।
Read Full Discussion Thread for this article