Posted by: Rahuldai August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
ठुली, हरि। अनि ग्वांचे न मरि बाँचे, काल ले सांचे अब चाइन्जो, देशको बिदेशको जनसंख्या बढेसि चौतारिको नि जनसंख्या बढो अब। चौतारि साझा भित्र बाहिर त्यतिकै पपुलर भयो रे भन्ने नि सुन्छु। अनि फेरि बुढा, सुड्डाहरु अनि चौतारि महिला संघको पनि फुर्सदिलो समय भए सि चौतारि साझा (बस) भन्दा हुइंकिन के बेर, होइन र ग्वाँचे?
Read Full Discussion Thread for this article