Posted by: Nepal ko chora August 8, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
एक दम ठिक कुरो गर्नु भो चना दाइ ले। अब कस्ता कस्ता ले त सिफारिस पाउछन भने, म झन नेपाल गएर सुध्रेर आको ले किन सिफारिस न पाउने हैन त? कतै कुरो चल्यो भने दरो सिफारिस गरि दिनुस है त दाइ। अब काग कराउदै गर्छ, पिना सुक्दै गर्छ।
Read Full Discussion Thread for this article