Posted by: chanaa_tarkaari August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
सञ्चै छु मुन्नी कुम्ले ग्रेट जब। बम्पर पुरस्कार हात पार्ने दाऊ जस्सो छ । गाडी बाडीमा डुब्या झोंकमा पुनटेन्द्र माहाराजले गाडीको मोविल झिकेर टाउकोबाट खन्याइदिने पो हुन कि ? हो रे छ नेप्चे ज्ञानि बनेर आ' रे छ । ल ल कतै कुरो सुरो चल्या' भे दह्रो सिफारिश चढाइदिम्ला,
Read Full Discussion Thread for this article