Posted by: chanaa_tarkaari August 8, 2007
Login in to Rate this Post:
0
?
हन ए पुण्टे दा, निद्रा परेन ?
म ह्याँ आँखा च्याति च्याति टिभि हेर्दैछु के रे, नयाँ ओक्रेमा बाडी आ'को देखाउँछ कि भनेर, खै केहि भन्दैन । के हो यो ?