Posted by: Nepal ko chora August 8, 2007
Login in to Rate this Post:
0
?
डाक्टर्नी ज्यु, दर्शन गरे है। धेरै दिन पछी देखिनु भयो नि। सन्चै हुनु हुन्छ?
हैन यो MADAA भनेको के हो? म सङ छ भने त पठाइ दिम्ला के रे।