Posted by: Nepal ko chora August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
गुरु, तपाइ को मा तितौरा पोस्ट गरेर पठाइ दि सके। मेल बक्स चेक गर्दै गर्नुस है, पर्सी सम्म त पुग्छ कि। के ब्ल्क को पुराना दिन हरु न सम्झाउनुस, तितौरा सङ कफी खाको अझै याद आउछ।
Read Full Discussion Thread for this article