Posted by: Nepalki_chori August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
लु अब जे भए नि त्यै पुस्तकारीको पोकोले चित्त बुझाउनै परो, भाईले मायाले देको कां नाई भन्न सक्छु र ही ही मानवि, अब हामी दुई बांडेर खाने हो नि, आउना साथ म फुन गरौंला है तितौरी आइ भने फेरि बबाल हुन्छ, पुस्तकारि भनेसि हुरुक्कै हुन्छिन् क्या र
Read Full Discussion Thread for this article