Posted by: भउते August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
चौतारीमा कोही नदेखेर उता उता अर्को गाम तिर गा'को। यता मुन्छे भरिभराउ भैसकेछन् त। नेप्चे, मलाई तितौरा खै? गुरुले के ब्लकमा तितौराको मुखभरिको डल्लो मुखमा राखेको बिर्स्यो ? म सँग त त्यो भिडियो अझै छ, तिमी हे हे हे गरेर हाँसेको नि देखिन्छ। त्यै भेर सम्झेको के। नेप्चीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई भावीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई नमस्ते। आम्मामामामामामामामामामामामामामा सालीले सम्झिदेको ? म त रिसाको हो कि भनेर बोल्न डर लाग्योन्त हौ।
Read Full Discussion Thread for this article