Posted by: भउते August 8, 2007
Login in to Rate this Post:
0
?
बाढीपिडित लाई चन्दा उठाउन खोजेको मुन्छे आफै बाढीपिढित ?
सान्दाइले उता ५ हजार उठाउन लाग्याछन् के रे। त्यसमा चौतारीले पनि १ हजार थपेर हजुरलाई नै दिनु पर्ला जस्तो छ त।