Posted by: chanaa_tarkaari August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
खेँ......... खेँ.... खेँ... खेँ ...खेँ... रे खेँ.... खेँ... खेँ... अरे बाप रे खेँ..... खँ... खेँ... हँस्दा हँस्दा सला हलवा टाइट भइलियो रे खेँ.... खेँ... खेँ... चौतारीआँ आज चित्रकला परतियोगिता भ'यो के रे, अव पुरस्कार बितरण समारोह हुँदैछ , पुरस्कार बितरण समारोहलाइ अझै मनोरञ्जक बनाउन सबैसित अपरिचित वस्ताज सुरनतालेन्द्र बीर विक्रम साहु लाइ पेश गर्देछु । समकालीनहरुमाझ सुन्तला वस्ताज भनिने आजका अतिथिलाइ जोडदार तालीले स्वागत गरौ के रे । अनि कार्जेकरम सक्केपछिन फर्किनै नसक्नि गरि बाँधेर राख्न पर्छ है गाम्ले होऽऽ । त्यतिञ्जेल सम्ममा क-कसलाइ के के पुरस्कार दिने भनेर पुण्टेन्द्र माहाराज नाममा ठुल्दाइको गाममा बहस छलकपट गरी टुङ्गो लाग्ने लगाउने कुरो जासुस चित्रे मुखियालाइ थाहा हुनु पर्ला भनि सोझि ठुलिले गेस गरेको हुनुपर्ने अनुमान झिल्केले लगा'को हो कि भनि नेप्ची दिले शंका अरेको भनि चिप्लेले सोचेको हुनु पर्ने विचार कुम्लेले अरेको होला नि भनि निशेले मनमा कुरो खेलाको बारे मास्टर्नि दिदिले कविताआँ लेख्ने विचार अरेको होला के रे । बुझ्नेलै श्रीखण्ड तारेमाम ।
Read Full Discussion Thread for this article