Posted by: भउते August 8, 2007
Login in to Rate this Post:
0
?
पुन्टे-दाको ट्याम्के भुँडी र तालु क्या मिलेको ।
तर टुप्पी नि छ र तिरु ? कि कहिले काहीँ खप्पर झिकेर दलिनमा झुन्ड्याउन अँकुसे जोडेको हो?