Posted by: Rahuldai August 8, 2007
Login in to Rate this Post:
0
?
सब मित्रहरु चित्र बनाउनलाग्या छन्।
ठुल्दाइ को चित्र मिलेन। उमेर गए नि, बबाल गरे नि कपाल झरेको छैन। अलि अलि कपाल फुले नि नाक फुलेको छैन।