Posted by: CaMoFLaGeD August 8, 2007
Login in to Rate this Post:
0
?
लोल तितौरी! मेरो इमेल तिम्राँ आयो रे? हन के के भन्छन् हौ? लु लु तिमी नि टाँसिदेउ तो फुटो हेरि सबैले देख्ने गरि। हे हे हे! :-)
लु मदनवा नि आएछ, अरे मदनवा भाई, जरा छुट्कीलाई भनिदेउ उ जो हमि इमेल पठाएथेँ छुट्कीलाई उ यहाँ सबैको देख्नेलाई टाँस्नु भनेर! :)