Posted by: भउते August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
तितौरीले ५ दिन देखी पठाको मेल हिजो ओइरे'र सप्पै आयो। भन्साराँ जाँच-बुझ हुँदा ट्याम लागेछ के रे। खोलेर हेर्न नि मन छैन। सप्पै फिर्ता पठाइदिम? हे हे राहुल-दा, अब दिनदिनै कुकुर नै डोर्याएर ल्याएर छ्याप्प पारेर अनि तातोपानी खन्याएर, बोराले छोपेर, अनि स्टिलको गिलाँस र डाडुले खौरेर, तेल-बेसार लगार पखालेर काटकुट पारेर अनि भुटुवा र झोल अनि कवाफ बना'र खाको त कहाँ हो र? मुन्छेले खानी नै चिज हो रे'छ के रे भनेर यस्सो २-४ चम्मा सुरुप्प पारेर ट्राइ गरेको नि। तिनैका सन्तान भे'र जन्मेको भे भात त्यसैको झोलसँग हरप्प हरप्प जान्थ्यो। थाइहरुले त झन खशी खानको त के कुरा पकाउन नि मान्दैनन्, घिन मानेर। के को पकाउन को कुरा, एक दिन एकजनाको कोठामा पकाको, कोठा सफा गर्न आउनेहरु त नाक छोपेर भागे। भान्जी, पर्सी म आउँदा त हजुरले मलाई भित्रै पस्न दिनुहुन्न जस्तो छ त।
Read Full Discussion Thread for this article