Posted by: chipledhunga August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
कुम्ले, बैंककतिरबाट भुटेको किराको जोहो चाँही म गरुँला। भ्यागुताको खुट्टा फ्राइ त चाइनिजकहाँ यता प्रशस्तै पाईन्छ। आफुलाई फेरी चलन चल्तिको खानेकुरा भन्दा त्यस्तै खालको ट्राइ गर्न मनलाग्छ।
Read Full Discussion Thread for this article