Posted by: NayaSadak August 8, 2007
Login in to Rate this Post:
0
?
राहुलभाइ, धन्यवाद
पुस्तक पढ्नु पर्ने हो भनेर जानकारी गराउनु भएकोमा ।
पुस्तक प्रचार भन्दा पनि लेखको बढी बिस्लेसन भयो।
लेखक को जीबनी, उन्को बास्त विक दिनचर्या उनका लेखमा खोज्नु ठीक होइन कि जस्तो लाग्छ मलाई।
उखान छ नि" खाने दात र देखाउने फरक हुन्छ"