Posted by: uptowngal August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
त्यो पारीकार मैलेनै बनाको भनेकी केही फरक पर्दैन है बिर्खे दा। खित खित खित चिउरा, आलुको अचार, भुतन, गोल्भेदाको आचार र सुप हो। भाउते दाले हेर हाम्रो चायाउ बुझेको। भाउते दा अर्को चोति दुर्बिनले हेर्नुस। अनि को को हो सबै देख्नु हुन्च।
Read Full Discussion Thread for this article