Posted by: भउते August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
ए, एउटी त हाम्रै तितौरी पो रे'छन्। अनि अर्को को हो नि? त्यो ढाकाको पछ्यौरीले मुख छोपिएर देख्दै देखिन। काखमा बालखा पनि च्याँपेको देख्छु। फेरि लोउनीमुन्छे चैँ "लु भात खार आम्छु" भनेर फुत्त बार नाघेर तलतिर झर्यो। त्यो फेरि को हो?
Read Full Discussion Thread for this article