Posted by: Birkhe_Maila August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
के कुरो अर्छिन यिनि ठुलि बुझे मारिदिनु नारन!! तिउँले कस्को फुटा हेरेउ बा??? तो फुटाँ मेरो जुँगा थो? जनै थो? कन्दनि थो? केइ थेन भने तो म होइन बाबै! मेरो फुटा एउदिन देखाम्ला तिम्लाई!
Read Full Discussion Thread for this article