Posted by: निशान्त August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
ठुल्स!! के छ हौ खबर??? हो तित्स सालि कता गोयो? हिजो बाङ्गेले अड्डामा आएर बोलायो कि मोलाई! हाम्रो तित्स सालिलाइ कसले र्र्याग हानेको ???? मो सब काम छोडेर आएकोन्त। कोसले हो भन त ठुल्स नराम्रो भेट्छ नि फिरि सोमले!!
Read Full Discussion Thread for this article