Posted by: निशान्त August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
भोटेपुलमा भेटेको रे??? आबो मो झ्याप भएको बेलामा भेटेको होलान्तनि अन्त याद गर्नु सकेन मोइले! हाम्रो केटाहरुलाई चिन्छ सोमले??? खै सोमले चिन्छ कि चिन्दैन, हाम्रो केटाहरुलाई त फिरि कि त दोस्ति गरेर चिन्छ कि त कुटाइ खाएर चिन्छ सबले खित्... खित्... खित्...!
Read Full Discussion Thread for this article