Posted by: Amazing August 8, 2007
Karna Shakya - THE GREAT
Login in to Rate this Post:     0       ?        
BathroomCofee bro, please explore other side of Karna Shakya Jee. I hope the follwing statement may tell u somthing abt him. उनि यति भावुक भयर लेख्छन् "यदि यो देश् साच्चिकै नर्क भैसकेको रहेछ भने पनि यो नर्कभित्र स्वर्ग खोज्नु हाम्रो कर्तब्य हो"। जिन्दगिभर आशावादि भयर बाच्ने सकारात्मक सोच नै कर्ण शाक्यको शक्ति र खाटि परिचय हो। कर्ण शाक्यको नेपाल आफ्नो जन्मभुमि, कर्मभुमि र मरनभुमि हो भन्ने गन्तब्य स्पस्ट ठम्याइ हो- --भैरव रिसाल
Read Full Discussion Thread for this article