Posted by: निशान्त August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजुहरु, भाइहरु, दिदिहरु, बाहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल! आम्मामामामाsss! चौतारि त फिरि पुलिस ले लखेटेको पाकेटमार जस्तो तुफाssssन संग रेस दिराको रैछ्तनि हौ! मो त बबाल संग फँसेको थियो कि अलिक पर्सनल कामले अन्त लुक्स दिन भ्याएको हैन ल मोइले! हरिप हरिप पोस्ट हरु आइराको रैछन्तनी! फिरि न्यु न्यु फेसहरु बबालै रैछ। तर सब मो जस्तै केटा केटा के लास्टै ट्रेजिडि, छप्कि एउटा आ हैन ल! सब चौतारीको सुड्डाहरुले घुरान दिएर च्वाँकहरुको सात्तो लियो जस्तो छन्तनि! सुड्डाहरु काम हुँदैन कि अन्त छप्कि तर्साएर बसिदिन्छ! रिभर्स गेयर हान्नु नखोज है सुड्डाहरु फिरि तमोर घाटमा डाइरेक्ट सुताsssन दिन पुग्लाऊ ....खित्... खित्... खित्.....! आम्बोsssss सान दाजुले फिरि २० -२० वटा कच्याक कुचुक फेस एकस्प्रेसन घुसाउने अप्सन ठोकिदिएछन्त! मो नि ट्राइ हान्छु ल? बबाल हात चिलाइराको बेलामा कि यो आइकन कुssल देख्छन्तनि!
Read Full Discussion Thread for this article