Posted by: Durgesori August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरु हो!!!!!! सबै कुशलै होला भनि सोचेछु केरे गोंताए ब्रो, ज्वाँइ साप अनि ग्वाँचे ब्रोलाइ धन्यबाद छ फुटो मन पराइ दिनु भकोमा हैन हाउरो चित्रे आजकल कता हरायो???? सारै ब्यस्त जसो छ हैन एका बिहानै के टासेका हुन् यि नेउचेले !!!!!!!!!!! फुटो हेर्दै थुक घुटु घुटु निलि राछु लौ न मील्छ भने फेडौक्स गरेर पठाउनु परो
Read Full Discussion Thread for this article