Posted by: Birkhe_Maila August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
हेहेहे खास हिजो तिमिले गरेको जस्तै गर्देको क्या तिमि कसैले बोलेन भनेर रिसाएर गा हैन हिजो??? बिचरी तितौरी सान्नानिलाई फकाएर बोलाउने कुरा गर्दै थिन्। अनि के छ त खबर? बच्चि तथा आमाको स्वास्थ्य कस्तो छ?
Read Full Discussion Thread for this article