Posted by: Nepal ko chora August 8, 2007
Login in to Rate this Post:
0
?
कुम्ले दाइ लाई मेरो तर्फबाट पनि जन्मदिनको शुभकामना।
सान्नानि, भान्जी त बेसै होलिन के रे।
जिम्माल बा लाइ दर्शन गरे है।
नमे, ग्वाँचे, ठुलि, ठुल्दाई, चिप्ले सपैलाई नमस्ते!
अरुलाई सोध्या छ भन्दिनु!