Posted by: CaMoFLaGeD August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
लोल सान्नानी! हा हा हा! हाउँरि भान्जी २ महिनाओ मात्रै भइन्? दुई महिना कि भान्जीले के के अर्छिन्? पल्टिन सुरु अरिन्? दुइटा हातले दुइटा पाइतला समाएर मुखाँ ल्याउछिन्? जता जता आफुँ गओ त्यत्ता त्यत्ता हेर्छिन्? बर्‍र्रर्‍र्र त पक्कै अर्छिन् नि? दिनाँ कत्ति पल्ट मालिस अर्छेउ? कुन तेलले मालिस अर्छेउ? तो तिउँरा हजुरबाले घराँ राखेओ तोरी पेलेर राउँरो तेल पठाओ कि पठाएन? तेहि तेलले मालिस अर्नु बिहान बिहान घाम ताप्दै, कि तो तेलाँ खसिओ मासु भुटेर खाएउ? ज्वाईँ साबले कत्तिओ बोउनु हुन्छ छोरीलाई? ज्वाईसाब सअँ झ्याम्मिन्छिन् कि तिमी सअँ? :) लौ कहाँटि अहिले विश अरेकि? तो के जाति एडिट अर्न मिल्छ कि हेर त माथीओ पोस्टलाई। हे हे हे! धन्यवाद छ तिमीलाई! :) सान्नानी साथी चेक योर मेल! :P ए बाबा!! लेख्दा लेख्दै अरु नि आएछन्। ए आज होइन हौ!! ल फेरिपनि धेरै धन्य्वाद छ चिप्लु ब्रो र जिम्माल बा लाई! उमेरओ कुरो नअरुम!
Read Full Discussion Thread for this article