Posted by: CaMoFLaGeD August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
सान्नानी ए सान्नानी! क्यार्दै छौ? हाउँरी भान्जी कस्ति छिन् अचेल? झगडा अर्छिन् कि अर्दिनन्? ब्यान रुन्छिन् कि बेलुकातिर रुन्छिन्? कत्तिओ हाँस्छिन्? तो के जाति फ्यारेक्स खुवाउन सुरु गरेउ कि घराँ लिटो बनाओ छ? राउँररी खुवाउनु, नत्र गलाँ सर्काउलिन्। ब्र्‍रर्‍रर्‍र्र अरेर लिटो सबै फ्याल्छिन् कि खुरु खुरु खान्छिन्? बामे सर्न थालिन् कि बस्न मात्तै थालिन्? मामालाई कत्तिओ सम्झिन्छिन्? काखाँ बोउदा खुसि हुन्छिन् कि कोक्राँ खुसि हुन्छिन्?
Read Full Discussion Thread for this article