Posted by: Gautam B. August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
जदौ गरें है सबैलाई! को-को बाँकी छन् कुन्नि?! दुर्गे भाउज्यूलाई धन्यबाद छोरीहरुको फोटाका लागि। कस्ता राम्रा र मायालाग्दा रहेछन्! यो गोताएँ अंकलको तर्फबाट पनि माया सुनाइदिनुहोला। मैले भनौंला भनेको कुरो तिरुले पहिल्यै भनिसकिछिन्। मलाई पनि ठूली भतिजी दुर्गे भाउज्यू जस्ती र सानी दाइजस्ती हुनुपर्छ भन्ने लागेको।
Read Full Discussion Thread for this article