Posted by: Rahuldai August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
ठ्याम्मै त्यही हुन्थ्यो। अनि स्कूलबाट् टुडिखेल सम्म त गइन्थ्यो, त्याँबाट् नि जुलुस संगै आइन्थ्यो तर शहर नघुमी, घर फर्किन्थ्यौं । पछि अन्दाज गरी सबै फर्कियो होला भनी रिजल्ट लिन जान्थ्यौं। सानै देखि ब्लाक मेलिङ को चेपुवामा परेका हामी। अहिलेका भुराभुरिले त्यस्तो एक्स्पिरेन्स गर्नै पाएनन्। जमाना भनेको हाम्रै पालाको। मकौ खाउं अब आफ्नै डालाको। तारेमाम्।
Read Full Discussion Thread for this article