Posted by: Birkhe_Maila August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
हाहाहा तितौरी त्यो गालिको ब्राकेट भित्र गनेर राखेको जस्तो छ नि! लोल पुन्टे दाई! कसलाई भन्या हँ पुन्टे बुडा??? धेर नकराउ बुडा हाम्ले नि देख्या छौँ टाउकाँ खाक्सि दलि दलि हार्पिकले धोएको! हाम्लाई त केइ था छैन भन्ठान्छौ बरै!
Read Full Discussion Thread for this article