Posted by: Rahuldai August 7, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
बिर्खे जी, हामी साना बेलाँ स्कूलबाट टुडिखेल लग्थ्यो नि राजाको जमोत्सबमा, गएन भने रिजल्ट नदिने भनी ब्लाक मेलिङ गरेर। अनि नारा लगाउनु पर्थ्यो नि। श्री५ महाराजधिराज कि जय श्री५ महाराजधिराज कि जय बिचमा एक न एक जना क्रान्तिकारीले भट्याउंथ्यो खिचा स्याना अनि हामी भन्ने गर्थ्यौं---भ्वय भनेर। खिचा स्याना भ्वय त्यही सम्झेको।
Read Full Discussion Thread for this article